समाचार

कांग्रेसद्धारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौं,९ साउन-डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ…...

मध्यरातमा सेक्स गर्न नमानेकी ३० वर्षीया बुहारीलाई ससुराद्धारा ४० पटक छुरा प्रहार

दिल्ली, ९ साउन-सेक्स गर्न नमाने पछि बुहारीलाई ससुराले ४० पटक छुरी प्रहार गरेका छन्। घटना हो भारतको। भारतको चुरु भन्ने स्थानका ५० वर्षीय ससुराले मध्यरातमा ३० वर्षीया बुहारीमाथि जबरजस्ती यौन सम्बन्ध राख्न खोज्दा इकार...

शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्नुपर्दछ । कलाकार–सिंखडा

काठमाण्डौ ९ साउन , कलाकार एवं समाजसेवी श्री कृष्ण सिंखडाले शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मा सरकारले लिनु पर्ने बताउँनु भयो । सरकारी शैक्षीक सस्था र सरकारी अस्पतालको गुणस्तर खस्कीरहेको अवस्थामा यसलाई सरकारले बेलैमा उचित...

भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा

भीमदत्तनगर, ९ साउन– सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको एक लाख ८४ हजार...

फिल्म ‘पिरिम पर्‍या छन्’ को अफिसियल ट्रेलर रिलिज

काठमाडौ, असार ३०-अभिनेता द्वय दीलिप रायमाझी र जयकिशन बस्नेत स्टारर फिल्म ‘पिरिम पर्‍या छन्’  को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा दुवैलाई श्रीमती पीडित भनिएको छ। घरमा श्रीमतीसँगको झगडा पश्चात् दुवै अभिनेता…  शनिबार,...

विश्वकप फाइनल हेर्न चर्चित भारतीय मोडल काठमाडौंमा

काठमाडौं,३० असार-चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छन्। भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाईनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन्। आईतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा…  शनिबार,...