• काठमाडौं,९ साउन-डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ…