• काठमाडौं,२७ असार -शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोडेर शक्षा सुधार सम्बन्धी गठन हुने आयोगमा बसेर काम गर्न आव्हान गरेका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बारे राष्ट्रिय सभामा…