समाचार
बोलबम धाममा भक्तजनको भीड बढ्दै
बुटवल, २१ साउन – रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला )मा आज भक्तजनको घुइँचो लागेको छ।सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई...
सोमवार, साउन २१, २०७५राष्ट्रियसभामा शोक प्रस्ताव पारित
काठमाडौँ, २१ साउन –राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ।बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा...
सोमवार, साउन २१, २०७५टिमुरे घट्टेखोलाको पुल मर्मत शुरु
रसुवा, २१ साउन– वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ।रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण...
सोमवार, साउन २१, २०७५‘बानेश्वर-कोटेश्वरको अन्डरपास’
काठमाडौं,२० साउन –अत्यधिक सवारी चाप हुने कलंकीमा अन्डरपास निर्माण कार्य सकिनै लाग्दा सरकारले थप दुई ठाउँमा पनि सम्भाव्यता अध्ययन थालेको छ। कलंकी जस्तै सवारी साधनको चाप बढी रहने नयाँ बानेश्वर चोक र कोटेश्वर चोकमा...
आइतवार, साउन २०, २०७५सभापति देउवाद्वारा पङ्गेनीको निधनमा दुःख व्यक्त
काठमाडौँ, २० साउन–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन्। सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको...
आइतवार, साउन २०, २०७५प्रधानमन्त्रीको सुरक्षा गार्डमा हेरफेर
काठमाडौं,२० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्। प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा रहेका प्रहरी नायव उपरीक्षक सानुराम भट्टराई प्रहरी उपरीक्षकमा बढुवा भएपछि नयाँ सुरक्षागार्ड खटिएका हुन्। अब प्रधानमन्त्रीको सुरक्षामा डिएसपी राजन लिम्बुले...
आइतवार, साउन २०, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
