समाचार

केरुङ–काठमाडौं रेलमार्गको डेमोःभदौको पहिलो हप्ता सार्वजनिक गरिदै

काठमाडौं,२२ साउन -केरुङ–काठमाडौं रेलमार्गको डेमो अवको केही दिनमै बेइजिङमा सार्वजनिक गरिने भएको छ। चिनीयाँ प्राविधिकहरुले पूर्व सम्भाव्यता अध्ययन गरिहेको केरुङ- काठमाडौं रेलमार्गको डेमो सार्वजनिक गरिने भएको हो। चिनीयाँ प्रविधिमा निर्माण हुन लागेको काठमाडौं–केरुङ रेलमार्गको डेमो...

मौसममा सुधार आएन,खोलानाला क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं,२२ साउन-मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार हुन नसकेको बताएको छ। महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ। मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार जनाइएको छ। महाशाखाले साउन २२ गते...

पारस खड्का भन्छन्,‘आसन्न एसिया कपको नेपालका लागि राम्रो अवसर’

काठमाडौं,२१ साउन-अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हाँसिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल फर्किएको छ। नेपाली टिम सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक...

माथिल्लो तहको सहमति भन्दै भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण

काठमाडौं,२१ साउन –माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो । भारतीय पक्षले ब्रह्मदेव...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती

चितवन, २१ साउन- निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध...

नेपालमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

वाशिङटन डिसी, २१ साउन-अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको...