समाचार

प्रदेश नं १ मा आज सार्वजनिक बिदा

काठमाडौ २४ साउन-प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ ।  प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

निशानका अपहरणकारीको बारेमा यस्तो रहस्य खुलासा

काठमाडौं,२२ साउन-अपहरणमा परेका काँडाधारीका ११ वर्षीय निशान खड्काका अपहरणकारी आफ्नै कोठाबाट पक्राउ परेको खुलासा भएको छ।खड्काको अपहरणमा संलग्न नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ पाइलट बाबा जाने जंगलमा प्रहरीको मुठभेडमा मारिएका थिए। तर,...

साउन २२ लाई कोलो दिन भन्दै पूर्वका ९ जिल्ला बन्दको आव्हान

काठमाडौं,२२ साउन-साउन २२ लाई “कालो दिन” भन्दै लिम्बूवान खुम्बूवानका केही संघ संगठनले आज पूर्वका ९ जिल्लामा बन्द आव्हान गरेका छन्।राज्य एकिकरणको अभियानमा लागेका पृथ्वीनारायण शाहले युद्धमा जित्न नसकेपछि, जालझेल र षडयन्त्रमुलक रुपमा, लिम्बुवान हडपेको...

बलात्कारविरुद्ध राप्रपा प्राजातान्त्रिक महिला संगठनद्धारा सडकमा प्रदर्शन

काठमाडौं,२२ साउन –बलात्कार, हत्या, हिंसा, समाजिक विकृति तथा दण्डहिनताविरुद्ध राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज राजधानीमा प्रदर्शन गरेको छ। बबरमहलबाट शुरु भएको र्याली माइतीघर मण्डलामा पुगेर धर्ना दिएका छन्। र्यालीको संगठनकी अध्यक्ष...

खोलाले बगाएर मृत्यु

दोलखा, २२ साउन-कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ । सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको...

म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण

मनाङ , २२ साउन – मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ।सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले दुई करोडमा पुल निर्माण गरेको हो। पुल निर्माणले मनाङ...