समाचार
नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध
चितवन, ३१ साउन –नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।...
बिहिबार, साउन ३१, २०७५हृदेयश त्रिपाठी नेकपामा प्रवेश नगर्ने
काठमाडौं,३१ साउन-तत्कालिन नेकपा एमालेबाट सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी नेपाल कम्युनिष्ठ पार्टी प्रवेश नगर्ने भएका छन्। प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट चुनाव जितेका त्रिपाठी नेकपामा प्रवेश गर्ने चर्चा भए पनि अन्तिम समयमा प्रवेश नगर्ने...
बिहिबार, साउन ३१, २०७५भारतीय क्रिकेट टिमका पूर्व कप्तान वाडेकरको निधन
काठमाडौं,३१ साउन-भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजित वाडेकरको निधन भएको छ। बुधबार राति उनको ७७ वर्षको उमेरमा मुम्बईको जसलोक अस्पतालमा निधन भएको हो। सन् १९४१ को अप्रिल फुलमा जन्मिएका वाडेकर विदेशी भूमिमा क्रिकेट श्रृंखला...
बिहिबार, साउन ३१, २०७५विद्यालय पुनः निर्माण सुस्त
बनेपा,३१ साउन –काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुर्याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ। भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणका काम आधा जति मात्रै सकिएको छ। विसं ०७२ को भूकम्पले जिल्लामा क्षति भएका विद्यालय भवन...
बिहिबार, साउन ३१, २०७५बाढी र पहिरोका कारण मनाङ सडक खण्ड अवरुद्ध
मनाङ, ३१ साउन–हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन्। मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा...
बिहिबार, साउन ३१, २०७५सन्दीपको उत्कृष्ट प्रदर्शन, एक ओभरमा दुई विकेट
काठमाडौं,३१ साउन-नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आफ्नो जादूमयी प्रदर्शन जारी राखेका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिरहेका सन्दीपले तेस्रो खेलमा पनि २ विकेट लिएका छन्।...
बिहिबार, साउन ३१, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
