-
काठमाडौं,३१ साउन-तत्कालिन नेकपा एमालेबाट सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी नेपाल कम्युनिष्ठ पार्टी प्रवेश नगर्ने भएका छन्।
प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट चुनाव जितेका त्रिपाठी नेकपामा प्रवेश गर्ने चर्चा भए पनि अन्तिम समयमा प्रवेश नगर्ने खुलासा भएको हो। नेकपाले भने त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने जनाएको थियो ।
त्रिपाठी र गुप्ताले अहिले नै नेकपामा प्रवेश गर्ने हल्ला मात्र रहेको दाबी गरेका छन् । उनीहरुले आफूहरुलाई नेकपामा प्रवेश गर्नै विाष्यमा कुनै जानकारी नभएको बताएका छन् ।
मधेशवादी दलबाट राजनीतिमा आएका त्रिपाठी स्व।जगेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी हुँदै महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा सहअध्यक्ष थिए ।
राजपा गठनपछि वरीयताक्रमबारे असन्तुष्टि जनाएका त्रिपाठीले स्वतन्त्र विचार समूह गठन गरेका थिए । उनीसँगै राजपाका महामन्त्री बृजेश गुप्तालगायतका नेताहरु बाहिरिएका थिए ।
News Desk 0 response बिहिबार, साउन ३१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
