मुख्य खबर

सरकारले चिकित्सकलाई वार्तामा बोलायो

काठमाडौं-नयाँ मुलुकी ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको छ। स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले राज्यमन्त्रीले...

श्रीपेचको सुरक्षाका लागि करिब २८ लाख खर्च गरिने

काठमाडौं,१५ भदौ-नारायणहिटी दरबार संग्राहालयमा राख्न लागिएको श्रीपेचको सुरक्षाका लागि मात्रै करिब २८ लाख खर्च गरिने भएको छ । पर्यटन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागले मागेको एक प्रस्ताव अनुसार श्रीपेचको सुरक्षा गर्न न्युनतम रकम कबोल भएको...

राधाकृष्ण बुढ्थापा हत्या प्रकरणः कारवाहीको माग गदैं जुलुश प्रदर्शन

काठमाडौं,१५ भदौ-नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्य राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै शुक्रबार विरोध जुलुस प्रर्दशन गरिएको छ । गत साउन २० गते ४३ वर्षीय बुढ्थापाको जुगाड खोलामा मृत भेटिएका थिए ।...

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौंमा

काठमाडौं,१५ भदौ-भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्। शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन्। राहुल निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै मानसरोबर जाने बताइएको छ। बिमस्टेक सम्मेलनमा...

भारतले बौद्ध सम्मेलनमा सहयोग गर्छः ज्ञावली

काठमाडौं,१५ भदौ –परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दा नेपालले सहयोग गर्ने बताएका छन्। काठमाडौंमा आयोजित बिम्सटेक शिखर सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सो बताएका हुन्। बिम्सटेक सम्मेलनमा भारतका प्रधानमन्त्री...

मोरङमा सामाजिक सञ्चाल ‘इमो’ मार्फत रकम ठगी गर्ने ३ जना पक्राउ

मोरङ,१५ भदौ-सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले रंगेली नगरपालीका ६ बस्ने २१ वर्षिय अजित कुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश...