-
काठमाडौं,१५ भदौ-नारायणहिटी दरबार संग्राहालयमा राख्न लागिएको श्रीपेचको सुरक्षाका लागि मात्रै करिब २८ लाख खर्च गरिने भएको छ ।
पर्यटन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागले मागेको एक प्रस्ताव अनुसार श्रीपेचको सुरक्षा गर्न न्युनतम रकम कबोल भएको कम्पनी फाल्कन आइज एक्सपोर्ट इमपोर्टलाई दिइने भएको छ ।
श्रीपेचको सुरक्षा गर्न माग गरिएको प्रस्तावमा सबैभन्दा कम मूल्य यही कम्पनीले कबोल गरेर छनोटमा परेको सूचना पुरातत्व विभागले सार्वजनिक गरेको छ ।
नारायणहिटी दरबार खुला भएपछि श्रीपेच पनि राख्ने भनिएपनि यसको सुरक्षा कारण देखाउँन नराखेको संग्राहालयले जानकारी दिएको छ।
News Desk 0 response शुक्रबार, भदौ १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
