-
मोरङ,१५ भदौ-सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले रंगेली नगरपालीका ६ बस्ने २१ वर्षिय अजित कुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश ऋषिदेव र सुनवर्षि नगरपालीका ५ वस्ने ३३ वर्षिय हेम शंकर ऋषिदेव पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुलाई रंगेली बजार स्थित मनोज मनी ट्रान्र्सफर नजिककै बाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीका अनुसार झापा दमक ८ बस्ने सिता भुजेललाई इमो मार्फत फोन गरी भारतीय २५ लाख रुपैया पुरस्कार विजेता भनी पुरस्कार प्राप्त गर्नका लागी डेढ लाख रुपैया आईएमई मार्फत माग गरी रकम ठगी गरेको सुचनाको आधारमा पक्राउ गरीएको बताइएको छ।
News Desk 0 response शुक्रबार, भदौ १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
