मुख्य खबर

अनियन्त्रित भई बस खोलामा खस्दा एकको मृत्यु, पच्चीस घाइते

कावासोती, ५ पुस-पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–९१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४...

मेलम्ची वार्ता असफल : सीएमसीले गर्‍यो किस्ताबन्दीमा भुक्तानी लिन अस्वीकार

काठमाडौं,५ पुस- मेलम्चीको इटालियन ठेकेदार सीएमसीलाई फकाउने सरकारको लगातार तीन दिनको प्रयास बुधबार पनि असफल भएको छ। खानेपानी मन्त्रालयमा ठेकेदार र मन्त्रालयका पदाधिकारीबीच बुधबार दिनभर भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो। मन्त्रालय स्रोतका अनुसार सरकारले...

त्रिशूलीमा बेपत्ता तामाङको खोजी शुरु

बेत्रावती, ५ पुस-चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोली तामाङ हराएको स्थान...

जानकी मेडिकल कलेज खारेज गर्न डा. केसीको माग

काठमाडौं ,५ पुस- त्रिवि शिक्षण अस्पतालका प्राध्यापक एवम् चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसीले जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन् । मेडिकल कलेजलाई शून्य सिट कायम गरी सम्बन्धन खारेजीको प्रक्रियासमेत थालनी...

नेपाल वायुसेवा निगमको प्रवक्तामा क्याप्टेन विजय लामा नियुक्त

काठमाडौं,४ पुस-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले वरिष्ठ क्याप्टेन विजय लामालाई प्रवक्तामा नियुक्त गरेको छ । निगमले बुधबारबाट लागू हुने गरी क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सहायक प्रवक्तामा नवराज कोइराला नियुक्त भएका...

सवारी मार्गको अध्ययन अन्तिम चरणमा

ललितपुर, ४ पुस-काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ। प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताएको छ।...