मुख्य खबर

कालीकोटको पलातामा आगलागी, ३० घर जले

कालिकोट , ९ पुस- कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँमा आगलागी भएको छ । न्यौपानेबस्तीमा आइतबार मध्यरातिमा आगो लागेको हो । आगलागीबाट ठूलो क्षति भएको छ । सोमबार बिहानसम्म ३० घर जलेको स्थानियबासीले  जानकारी दिए...

निर्मला पन्त प्रकरणमा १८ प्रहरीमाथि कारबाही तयारी, अझै भेटिएनन् अभियुक्त

काठमाडौं ६ पुस- प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । एआईजी धिरु...

पूर्वगभर्नर रावलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,६ पुस- १० रुपैयाँ दरका पोलिमर नोट छफाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।  अख्तियार दुरुपयोग...

‘ए’ डिभिजन लिग:१०औँ चरणका खेल आजदेखि

काठमाडौँ, ६ पुस -जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई-दुई खेल हुनेछन् । ...

मेलम्ची आयोजनामा अर्थ समितिको चाँसो

काठमाडौं,५ पुस -प्रतिनिधि सभाको अर्थ समितिले मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न मन्त्री, सचिव र आयोजना प्रमुखलाई बोलाएको छ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा खानेपानी मन्त्री विना मगर, सचिव गजेन्द्र ठाकुर र मेलम्ची...

इपिएल:फाइलन प्रवेशका लागि भैरहवा र काठमाडौँ भिड्दै

काठमाडौँ, ५ पुस-यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन्। दोस्रो...