-
काठमाडौँ, ५ पुस-यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन्।
दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौँ र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य फाइनल पुग्नु हुनेछ। दुई टोलीबीचको विजेताले फाइनलमा स्थान बनाउनेछन्।
आजको विजेताले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियससँगको भेट पक्का गर्नेछ। ललितपुर यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराएर फाइनलमा पुगेको हो। ललितपुरसँग पराजित भए पनि काठमाडौँले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
News Desk 0 response बिहिबार, पुस ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
