मुख्य खबर

‘बानेश्वर-कोटेश्वरको अन्डरपास’

काठमाडौं,२० साउन –अत्यधिक सवारी चाप हुने कलंकीमा अन्डरपास निर्माण कार्य सकिनै लाग्दा सरकारले थप दुई ठाउँमा पनि सम्भाव्यता अध्ययन थालेको छ। कलंकी जस्तै सवारी साधनको चाप बढी रहने नयाँ बानेश्वर चोक र कोटेश्वर चोकमा...

प्रधानमन्त्रीको सुरक्षा गार्डमा हेरफेर

काठमाडौं,२० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्। प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा रहेका प्रहरी नायव उपरीक्षक सानुराम भट्टराई प्रहरी उपरीक्षकमा बढुवा भएपछि नयाँ सुरक्षागार्ड खटिएका हुन्। अब प्रधानमन्त्रीको सुरक्षामा डिएसपी राजन लिम्बुले...

कलंकीको ‘अन्डरपास’ दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन

काठमाडौं,२० साउन-पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अन्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ।सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अन्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा...

पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध

लमजुङ, १७ साउन –बुधबार राति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ।बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो। पहिरो ठूलो भएको र सडक समेत भाँस्सिएको कारण सानो...

सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, १२ साउन- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ। शुक्रबार संघका संयोजक...

संसद बैठक आज बस्दै, कांग्रेसले अवरोध नगर्ने

काठमाडौं,११ साउन-प्रतिनिधिसभाको बैठक आज बस्दैछ।यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। त्यसअघि पनि काङ्ग्रेस सांसदले लगातार डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आएको विषयलाई लिएर...