मुख्य खबर
मौसममा सुधार आएन,खोलानाला क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह
काठमाडौं,२२ साउन-मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार हुन नसकेको बताएको छ। महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ। मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार जनाइएको छ। महाशाखाले साउन २२ गते...
मङ्लबार, साउन २२, २०७५नेपालको यु-१९ राष्ट्रिय टोलीलाई भारतले दियो क्रिकेट सिरिज खेल्ने निम्तो
काठमाडौं,२२ साउन –नेपाली यु- १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निमन्त्रण आएको छ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९...
मङ्लबार, साउन २२, २०७५जोशीको नाम सर्वोच्च अदालतको वेवसाइटबाट हटाइयो,मिश्रको नाम राखियो
काठमाडौं,२१ साउन-संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको नाम सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट हटाएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको नाम हटाएर अर्का वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम राखिएको हो। आइतबारबाट इजलास तोकेका...
सोमवार, साउन २१, २०७५माथिल्लो तहको सहमति भन्दै भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण
काठमाडौं,२१ साउन –माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो । भारतीय पक्षले ब्रह्मदेव...
सोमवार, साउन २१, २०७५नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती
चितवन, २१ साउन- निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध...
सोमवार, साउन २१, २०७५राष्ट्रियसभामा शोक प्रस्ताव पारित
काठमाडौँ, २१ साउन –राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ।बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा...
सोमवार, साउन २१, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
