मुख्य खबर

केरुङ–काठमाडौं रेलमार्गको डेमोःभदौको पहिलो हप्ता सार्वजनिक गरिदै

काठमाडौं,२२ साउन -केरुङ–काठमाडौं रेलमार्गको डेमो अवको केही दिनमै बेइजिङमा सार्वजनिक गरिने भएको छ। चिनीयाँ प्राविधिकहरुले पूर्व सम्भाव्यता अध्ययन गरिहेको केरुङ- काठमाडौं रेलमार्गको डेमो सार्वजनिक गरिने भएको हो। चिनीयाँ प्रविधिमा निर्माण हुन लागेको काठमाडौं–केरुङ रेलमार्गको डेमो...

मौसममा सुधार आएन,खोलानाला क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं,२२ साउन-मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार हुन नसकेको बताएको छ। महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ। मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार जनाइएको छ। महाशाखाले साउन २२ गते...

नेपालको यु-१९ राष्ट्रिय टोलीलाई भारतले दियो क्रिकेट सिरिज खेल्ने निम्तो

काठमाडौं,२२ साउन –नेपाली यु- १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निमन्त्रण आएको छ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९...

जोशीको नाम सर्वोच्च अदालतको वेवसाइटबाट हटाइयो,मिश्रको नाम राखियो

काठमाडौं,२१ साउन-संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको नाम सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट हटाएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको नाम हटाएर अर्का वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम राखिएको हो। आइतबारबाट इजलास तोकेका...

माथिल्लो तहको सहमति भन्दै भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण

काठमाडौं,२१ साउन –माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो । भारतीय पक्षले ब्रह्मदेव...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती

चितवन, २१ साउन- निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध...