मुख्य खबर

लुटियो भनिएको निरुको मोबाइल उनकै कोठामा ‘एक्टिभ’ !

काठमाडौं,२४ साउन-प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन ।...

भारतद्वारा सीमामा सडक निर्माण स्थगन

महेन्द्रनगर, २४ साउन–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ।लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार...

कैलालीको लम्की-चुहा नपामा रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट

काठमाडौं,२४ साउन-कैलालीको लम्की-चुहा नगरपालिका -१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले आज(बिहिवार) विहान बम विष्फोटन गराएको छ। विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट गराएको हो। ठूलो...

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

उर्लाबारी, मोरङ, २४ साउन-कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ। कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु...

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !

ओखलढुंगा,२४ साउन – जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता...

तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतबाट उद्धार

बाँके, २४ साउन-अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ।खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन...