मुख्य खबर

निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध

कञ्चनपुर,५ भदौ-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विरोध गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा

काठमाडौँ, ५ भदौ – सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ।लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो। मर्मतका लागि दैनिक...

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

काठमाडौँ, ५ भदौ – नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन्। सोबारे द्विपक्षीय सम्झौतामा...

प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने

विराटनगर,५ भदौ-प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो...

अपराध पीडितको अधिकार संरक्षण गर्ने उदेश्यले विधेयक संसदमा

काठमाडौं,४ भदौ- सरकारले पहिलो पटक अपराध पीडितको अधिकार संरक्षण गर्ने उद्देश्यले कानुन बनाउन लागेको छ। अपराधीले अपराधको सजाय र दण्ड पाउने तर त्यस्तो अपराध कर्मबाट पीडित हुने व्यक्तिलाई कुनै संरक्षण नहुने अवस्थाको अन्त्य गर्न विधेयक...

भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

काठमाडौँ, ४ भदौ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन्। ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औं वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ...