मुख्य खबर

कोसीपीडितको ४० करोड १० वर्षदेखि प्रशासनको खातामा

काठमाडौं ३ भदौ-कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । सरकारले बाढीपीडितका लागि एक अर्ब...

राजपाको दोहोरो चरित्र

काठमाडौं,३ भदौ-प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको...

पासाङल्हामु राजमार्ग बन्द

नुवाकोट, ३ भदौ-पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ। आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको...

सूर्यमुखी र भटमासको तेल गुणस्तरहीन, बागमती उद्योगको उत्पादनमा रोक

विराटनगर,३ भदौ-बागमती आयल इन्ड्रस्टिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल...

नारायणगढ–मुग्लिन सडकखण्ड भासिने क्रम जारी

चितवन, १ भदौ–नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ। एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ।नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो...

पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा

काठमाडौं,१ भदौ-अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा गरेका छन् । शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले गरिबी निवारणलगायतका...