मुख्य खबर

पाइपलाइन ग्यासको ‘प्याट्ट’ खोलेर प्रधानमन्त्री ओलीले गरे उद्घाटन

विराटनगर,५ भदौ-भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छुु भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ। ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप उद्घाटन गर्ने अवसर जुरेको...

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जाखिममा

बैतडी, ५ भदौ–बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिममा परेका छन्।जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका,...

विधेयकहरू सम्बन्धित समितिमा

काठमाडौँ, ५ भदौ–राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ।उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र...

धरहरा पुनःनिर्माणमा अन्योल

काठमाडौँ, ५ भदौ –धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौं पटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ।गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माण सम्बन्धी सूचना...

डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

काठमाडौं ५ भदौ-हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको...

संसद्‌मा विधेयकको ओइरो

काठमाडौं ५ भदौ-सामान्यतया वर्षे अधिवेशन बजेट पारित भइसकेपछि अन्त्य हुने गर्थ्यो । यसपालि भने बजेट पारित भएको लामो समय भइसक्दा पनि अधिवेशन चलिरहेको छ । संविधान जारी भएको तेस्रो वर्ष पूरा हुने असोज ३...