मुख्य खबर

बलात्कारपछि हत्या प्रकरणः महेन्द्रनगर बजार तनावग्रस्त, प्रहरीद्धारा आज पनि अश्रुग्यास प्रहार

काठमाडौं,६ भदौ-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। निर्मलाको हत्या गर्नेलाई जोगाएर निर्दोषलाई पक्राउ गरेको भन्दै स्थानीय मंगलवारदेखि आन्दोलन गरिहेका छन्।...

नेकपामा ६६ जिल्लाको टुंगो लाग्यो, एमाले माओवादीलाई कति?(सूचीसहित)

काठमाडौं,६ भदौ –नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ। गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद देखिएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय तोकिएको...

महोत्तरी जिल्लामा बिषालु सर्पको बिगबिगी

बर्दिवास, ६ भदौ– महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा बिषालु सर्पको बिगबिगी निकै बढेको छ।जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन्। बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नै सर्पदंशका १३...

अघि बढ्न सकेन कोत भवनको पुनः निर्माण

ललितपुर, ६ भदौ- पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन । भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए।...

कालिमाटी फलफूल तथा तरकारी बजार खुल्यो, कुन तरकारीको दर कति?

काठमाडौं,६ भदौ-कालिमाटी फलफूल तथा तरकारी बजार आज (बुधबार)देखि खुलेको छ गत सोमबार सरकारी अनुगमन टोलीले अनुगमन गर्दा अनुगमन टोली र व्यपारी बीच भएको अवरोधका कारण कालिमाटी बजार बन्द भएको थियो। कालीमाटी बजार बन्दले तरकारी...

कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बन्द

काठमाडौं,६ भदौ-नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बन्द भएको छ। निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गराएको हो। आज (बुधबार) बिहानदेखि अण्डरपास बन्द...