मुख्य खबर

प्रदर्शनले हिंसात्मक रुप लिएपछि महेन्द्रनगर र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं,७ भदौ-बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य...

मनकामना मन्दिर बनाउन तीन किलो सुन थपियो

काठमाडौँ,७ भदौ- गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो सुन खर्च भएको छ । त्यतिले पनि मन्दिरको छानामा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ । ‘अहिले सम्म १५...

लोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्न – प्रधानमन्त्री

मोरङ, ६ भदौ- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन। प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट...

सरकारद्धारा स्थानीय तहमा बैंक शाखा पुर्‍याउन असफल

काठमाडौँ,भदौ ६- सरकारले सबै स्थानीय तहमा बैंक वाणिज्य बैंकको शाखा पुर्‍याउने लक्ष्य भेट्टाउन असफल भएको छ । सरकारले बजेटमा नै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने लक्ष्य लिएको थियो । त्यसअनुसार नेपाल...

भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने

काठमाडौं,६ भदौ-सरकारले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने भएको छ । संविधानले गरेको व्यवस्था अनुरुप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन-२०२१ संशोधनका लागि विधेयक संसदमा पेश गरेको छ । यो ऐन संशोधन...

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने: प्रधानमन्त्री ओली

मोरङ, ६ भदौ – प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएको छ।पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी...