मुख्य खबर

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगे

काठमाडौं,१३ भदौ-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा...

चिकित्सकद्धारा भदौ १६ गतेदेखि आन्दोलनको घोषणा

काठमाडौं,१३ भदौ-नेपाल चिकित्सक संघले सरकारले मुलुकी ऐन, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि ऐनका प्रावधान संसोधन गर्ने आश्वासन दिएपनि त्यसो नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ।संघका पदाधिकारीहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै ऐन संसोधन...

राष्ट्रपतिको स्कर्टिङमा गुडिरहेको मोटरसाइकल कालिमाटीमा दुर्घटना

काठमाडौं,१३ भदौ –भोलिदेखि सुरु हुने बिमस्टेकको सम्मेलनमा आउने पाहुनाहरुको सवारी अभ्यास गर्ने क्रममा एक सुरक्षाकर्मीले चलाइरहेको मोटरसाइकल भयानक दुर्घटनामा परेको छ। राजधानीको कालीमाटीमा मोटरसाइकल दुर्घटना भएको हो। स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार...

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ।बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त...

त्रिशूली नदीमा बस खस्दा एकको मृत्यु ,एक बेपत्ता

धादिङ, १३ भदौ– त्रिशूली नदीमा मगंलबार राति बस खस्दा एक जनाको मृत्यु भएको छ। एक बेपत्ता भएका छन्। काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२...

बिमस्टेक परराष्ट्रमन्त्री स्तरीय बैठक अाज

काठमाडौं,१३ भदौ-बिमस्टेक मन्त्रीस्तरिय बैठकमा सहभागी हुन विभिन्न सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु काठमाडौं आइपुगेका छन्। चौथो बिमस्टेक सम्मेलनको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन बंगलादेशका विदेश मन्त्री अब्दुल हसन महम्मद मंगलबार बिहान पौने १२ बजे काठमाडौं आइपुगेका हसन्।...