मुख्य खबर

बिमस्टेक सम्मेलनःओलीले २२ मिनेट र मोदीले १५ मिनेट सम्बोधन गर्ने

काठमाडौं, १४ भदौ-बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक) बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजेदेखि सोल्टी...

दैनिक भइरहेका घटनालाई नियन्त्रण गरी कानूनी राज्य स्थापना गर्नुपर्नेमा जोड

काठमाडौँ, १३ भदौ – नयाँ मुलुकी संहिता कानूनले मुलुकमा कानूनी राज्य स्थापना गर्नुपर्ने सरोकारवालाले बताएको छ। सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालमा कानूनी अवस्था र नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रियामा उनीहरुले नयाँ कानून...

ओमानलाई दियो नेपालले २ सय २२ रनको लक्ष्य

काठमाडौं,१३ भदौ-एसिया कप छनोटःएसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट...

बिमस्टेक सम्मेलनः भीभीआइपीका कारण सर्वसाधारणलाई सास्ती

काठमाडौं,१३ भदौ बिहीबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन बुधबारबाटै अस्तव्यस्त भएको छ। ट्राफिक प्रहरीले सम्मेलनमा सहभागि हुन आउने पाहुनाको सहजतालाई...

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ : अध्यक्ष दाहाल

चितवन, १३ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएको छ।निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले ठूला...

प्याराग्लाईडिङमा नेपालले इतिहास रच्यो,एशियाडमा जित्यो रजत

जाकार्ता,१३ भदौ –प्याराग्लाइडिङले नेपालका लागि जारी १८ औँ ‘एशियाड’ मा रजत पदक जितेको छ। बुधवार सम्पन्न भएको प्याराग्लाइडिङको पुरुष क्रश कन्ट्री विधामा नेपाललाई पहिलो रजत पदक जित्दै तेक्वान्दोकी सविता राजभण्डारीको नाममा रहेको सो रेकर्ड...