स्वास्थ्य/जीवनशैली

दशैं अगाडिनै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने

काठमाडौं । सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ ।  असोज पहिलो हप्ताभित्र काठमाडौँबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर...

नेकपा पार्टी र सरकारलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प छैन; अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेताहरु नैतिक चरित्र र आचरणका हिसाबले खस्किएको बताएका छन्। सोमबार २१ औ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी कार्यालय धुम्बराहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी मंगलबार डिस्चार्ज हुँदै

सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी मंगलबार डिस्चार्ज हुँदैछिन्। आइतबार साँझ मोटरसाइकलले उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको थियो। ‘भक्तपुरमा...

उपत्यकामा नयाँ शहर बन्दै

काठमाडौँ । उपत्यका विकास प्रधिकरणले काठमाडौंमा चार वटा नयाँ सहर निर्माण कार्यलाई तिब्रता दिएको छ । निर्माण हुन लागेका नयाँ नगरमध्ये भक्तपुर र ललितपुरको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगभग तयार भईसकेको प्राधिकरणले जनाएको छ...

काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा दुईजना झुन्डिएको अवस्थामा फेला

काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा दुईजना झुन्डिएको अवस्थामा फेला परेका छन् । भण्डारखाल जंगलको एउटै रूखमा एक पुरुष र एक महिलाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा खोटाङको दिक्तेल नगरपालिका–१० का...

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा...