-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेताहरु नैतिक चरित्र र आचरणका हिसाबले खस्किएको बताएका छन्।
सोमबार २१ औ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी कार्यालय धुम्बराहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘जनताको लोकप्रिय दुई तिहाई मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त हामी पुगेका छौँ। तर वैचारिक स्पष्टता, निष्ठा, नैतिक चरित्र र आचरणका हिसाबले खस्किएका छौँ,’ अध्यक्ष प्रचण्डले भने।
उनले अहिले नेकपाका नेताहरु बढि नै आत्मकेन्द्रीत, व्यक्तिवादी र आर्दशबाट विचलनतिर गइरहेको आभाष आफूलाई भएको पनि बताए।
अध्यक्ष प्रचण्डले राष्ट्रिय जागरणको अभियान देशब्यापी रुपमा लिएर जाने तयारीमा नेकपा रहेको भन्दै त्यसका लागि पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने बताए।
‘यही पार्टी र सरकारलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प छैन,’ अध्यक्ष प्रचण्डले भने।
News Desk 0 response सोमवार, भदौ २३, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
