-
काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा दुईजना झुन्डिएको अवस्थामा फेला परेका छन् । भण्डारखाल जंगलको एउटै रूखमा एक पुरुष र एक महिलाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्नेमा खोटाङको दिक्तेल नगरपालिका–१० का ४० वर्षीय जय गिरी र खोटाङकै यांखा गाउँपालिका– ५ की उमिता दमाईं रहेका छन् । गिरी काठमाडौंको बाँसबारी बस्दै आएका थिए भने उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ ।
आत्महत्याको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
