स्वास्थ्य/जीवनशैली
बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको मृत्यु ,चाबहिल क्षेत्र तनावग्रस्त
काठमाडौं । बसको ठक्करबाट काठमाडौँको सुकेधारामा एक युवतीको मृत्यु भएको छ । भक्तपुर–काठमाडौँ चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको मृत्यु भएको...
सोमवार, पुस ७, २०७६सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ ।
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामो साँघु जिरी सडक खण्डको ६ किलोमा...
आइतवार, मंसिर २९, २०७६धानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने भएको छ। यसअघि गत बुधबार र बिहीबार दुई पटक मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओली आइतबार तेस्रो पटक डायलासिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका हुन्।...
आइतवार, कार्तिक १७, २०७६सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने
काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको अभियोगमा २६ दिनदेखि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने भएको छ । सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध...
बिहिबार, कार्तिक १४, २०७६सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा दुर्घटनामा परेको बसमा ८० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी...
शुक्रबार, अशोज २४, २०७६काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने समस्या ज्युँका त्युँ...
बिहिबार, अशोज ९, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
