स्वास्थ्य/जीवनशैली
काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु,अनिश्चितकालिन कर्फ्यु जारी
काभ्रे । काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोडका घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार...
मङ्लबार, चैत्र ४, २०७६गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएयो,देशभर ३६ जनामा डेंगी देखिएयो
गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ। इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ। प्रदेश नम्बर १ मा ६ जना,...
आइतवार, चैत्र २, २०७६वुहानमा रहेका एक सय ८५ जना नेपाली उद्धार गर्न सरकारले जहाज पठायो ।
सरकारले जहाज पठाएपछि चीनमा रहेका नेपालीहरू वुहानस्थित एयरपोर्टमा जम्मा भएका छन्। विभिन्न सहरबाट नेपालीहरू बस चढेर वुहानको तिहान एयरपोर्ट पुगेका छन्। शनिबार अपरान्ह ४ बजे सरकारले नेपाली उद्धार गर्न जहाज पठाएको छ। चीनमा रहेका...
आइतवार, फाल्गुन ४, २०७६सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाभाइरसको त्रास
काठमाडौँ । छिमेकी देश चीनलगायत विश्वभर नोवेल कोरोनाभइरसको आतङ्क फैलिरहेका बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा एकैपटक धेरै स्थानीय विरामी भएपछि त्यहाँका वासिन्दामा सोही रोगको संक्रमण त्यहाँ पनि देखिएको हो कि भन्ने...
बुधबार, माघ २९, २०७६उच्च लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
मङ्गलबारदेखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीको खप्तडस्थित...
बिहिबार, पुस २४, २०७६अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ
अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख...
सोमवार, पुस २१, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
