बिजनेस

हाम्रो भूमि फिर्ता ल्याउँछौं:प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता ल्याउने बताएका छन्। कालापानी, लिपुलेक, लिम्पियाधुराबाट फौज फिर्ता लैजान प्रधानमन्त्री ओलीले छिमेकी देश भारतलाई आग्रह गरे। ‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्,’ आइतबार काठमाडौंमा...

नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल ,नेपाली महिला भलिबल टोली

नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल नेपाली महिला भलिबल टोली सुक्रबार अपरान्ह ४ः०० बजे स्वदेश फकँदै छ । नेपाल भलिबल संघले महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर भब्य स्वागत गर्ने तयारी गरेको छ ।...

धानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने भएको छ। यसअघि गत बुधबार र बिहीबार दुई पटक मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओली आइतबार तेस्रो पटक डायलासिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका हुन्।...

राष्ट्रपति विद्यादेवी भण्डारी जापान प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरिन् ।  थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ ।  राष्ट्रपति भण्डारीलाई याङ्गुन...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ । प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ । मार्वल...

नौबिसे सुरुङमार्गको आगामी साता शिल्यान्यास हुने , प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने

नागढुङ्गा–नौबिसे सुरुङमार्गको आगामी साता शिल्यान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएको छ । शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने...