ब्रेकिंग न्युज

प्रदर्शनले हिंसात्मक रुप लिएपछि महेन्द्रनगर र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं,७ भदौ-बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य...

हिट चरणबाट बाहिरिन् गौरिका सिंह

काठमाडौँ, ६ भदौ– इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाड अन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन्।हिट १ मा उनी सातौँ स्थानमा रहिन्। उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी...

बलात्कारपछि हत्या प्रकरणः महेन्द्रनगर बजार तनावग्रस्त, प्रहरीद्धारा आज पनि अश्रुग्यास प्रहार

काठमाडौं,६ भदौ-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। निर्मलाको हत्या गर्नेलाई जोगाएर निर्दोषलाई पक्राउ गरेको भन्दै स्थानीय मंगलवारदेखि आन्दोलन गरिहेका छन्।...

नेकपामा ६६ जिल्लाको टुंगो लाग्यो, एमाले माओवादीलाई कति?(सूचीसहित)

काठमाडौं,६ भदौ –नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ। गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद देखिएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय तोकिएको...

कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बन्द

काठमाडौं,६ भदौ-नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बन्द भएको छ। निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गराएको हो। आज (बुधबार) बिहानदेखि अण्डरपास बन्द...

चन्द्रमामा पानीको भाग रहेको पुष्टि

काठमाडौँ,भदौ ६-जीवनका लागि अत्यावश्यक पर्ने पानीको अस्तित्व चन्द्रमामा रहेको पुष्टि भएको दावी बैज्ञानिकहरुले दिएका छन्।चन्द्रमामा कुनै प्राणीको अस्तित्व रहे नरहेको विषयमा बैज्ञानिकहरुको अध्ययन जारी रहँदा त्यहाँ पानीको भाग रहेको पुष्टि भएको हो। चन्द्रमामा ‘बरफ’...