ब्रेकिंग न्युज

छुरा प्रहार गरेको आरोपमा फरार वडा सदस्य पक्राउ

उर्लाबारी, मोरङ, ११ भदौ – उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन्।आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका...

चिनेकै व्यक्तिबाट १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौं ११ भदौ- शनिबार साँझ ६ बजेतिरको कुरा हो । नेपालटारस्थित एक खाजाघरकी साहुनी आलसतालसमा थिइन् । पसलकी कामदार केटी मिलिक्क हराएपछि उनी अत्तालिइन् । उनले सुरुमा त पसलकै छेउकुनामा खोजिन् । नपाएपछि बाहिरफेर चाहर्न...

त्रिभुवन अन्तर्राष्ट्रिविमानस्थल विहान अढाई घण्टा नियमित उडान अवतरण रोकिने

काठमाडौँ, ११ भदौ–आगामी भदौ १४ गते बिहीबार काठमाडौंस्थित य त्रिभुवन अन्तर्राष्ट्रिविमानस्थल विहान अढाई घण्टा नियमित उडान अवतरण रोकिने भएको छ। विहान ८ बजेदेखि साढे १० बजेसम्म विमानस्थलमा अति बिशिष्ष्ट व्यक्तित्व (भीभीआईपी) सवार विमानहरु उत्रनेछन्।...

महोत्तरीमा आठ महिने बालिका अपरहण

महोत्तरी, ११ भदौ-महोत्तरीमा आठ महिने बालिका अपरहणमा परेकी छन्।जिल्लाको औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी आइतबार साँझ अपहरणमा परेकी हुन् । महोत्तरीकै सीतापुर भंगाहा–६, जमुनियाँका भरत साहले ती बालिका लिएर हिँडेको...

टिपरको ठक्करबाट एक जनाको मृत्यु

नुवाकोट, ११ भदौ –जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री...

अवैधरुपमा ल्याइरहेको मोटरसाइकल र सामान प्रहरीद्धारा बरामद

विराटनगर, ११ भदौ – प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ। प्रदेश नं १ प्रहरी...