ब्रेकिंग न्युज
सुनसरीमा एक महिलामाथि सामुहिक बलात्कार
सुनसरी११ भदौ-सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिलामाथि सामुहिक बलात्कार भएको छ। शनिबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका...
सोमवार, भदौ ११, २०७५एकाबिहानै बल्खुको तरकारी बजारमा आपूर्ति विभागको छापा, एक व्यापारी पक्राउ
काठमाडौं,११ भदौ -सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो। विभागका निरीक्षक अधिकृत दीपक...
सोमवार, भदौ ११, २०७५भीभीआइपीहरूको सवारी सुरक्षित बनाउन स्कर्टिङ डेमो प्रदर्शन
काठमाडौं,११ भदौ –बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका अति विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थित बनाउन भन्दै ट्राफिक प्रहरीले सोमबार बिहान सडकमा डेमो गरेको छ। सवारी रिहर्सलका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि ताहाचलस्थित होटल सोल्टीसम्मको सडक खाली...
सोमवार, भदौ ११, २०७५एशियाली खेलकूद:दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित
काठमाडौँ, १० भदौ–दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन्।इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्। नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको...
आइतवार, भदौ १०, २०७५१४ वर्षीया बालिका बलात्कृत
काठमाडौं,१० भदौ– नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन्। नेवारी खाजा घरमा कार्यरत् बालिका खाजा खान आउने ग्राहकबाटै बलात्कृत भएकी हुन्। बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८...
आइतवार, भदौ १०, २०७५बुधबार र शुक्रबार विजोर नम्बरका सवारी मात्र चलाउन पाइने
काठमाडौं ,१० भदौ–आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ। १४ गते भने जोर नम्बरमा गुड्नेछ। चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा...
आइतवार, भदौ १०, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
