-
महोत्तरी, ११ भदौ-महोत्तरीमा आठ महिने बालिका अपरहणमा परेकी छन्।जिल्लाको औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी आइतबार साँझ अपहरणमा परेकी हुन् ।
महोत्तरीकै सीतापुर भंगाहा–६, जमुनियाँका भरत साहले ती बालिका लिएर हिँडेको र अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
ती व्यक्ति औरही बजारमा आइरहने र चिनेजानेकै भएकाले आइतबार साँझ ६ः३० बजे ती बालिकालाई खेलाउने क्रममा घरबाटै लिएर हिँडेका थिए । बालिकाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
News Desk 0 response सोमवार, भदौ ११, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
