-
काठमाडौँ, ११ भदौ–आगामी भदौ १४ गते बिहीबार काठमाडौंस्थित य त्रिभुवन अन्तर्राष्ट्रिविमानस्थल विहान अढाई घण्टा नियमित उडान अवतरण रोकिने भएको छ। विहान ८ बजेदेखि साढे १० बजेसम्म विमानस्थलमा अति बिशिष्ष्ट व्यक्तित्व (भीभीआईपी) सवार विमानहरु उत्रनेछन्।
बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिको आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको हो।सो समयमा सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउने छैनन्। विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भीभीआईपीहरुको आगमन हुने भएकाले नियमित उडान रोक्न लागिएको जानकारी दिए।
क्षेत्रीकाअनुसार १४ र १५ गते त्रिभुवन विमानस्थल २४ घण्टा नै खुला राखिनेछ। कुनैपनि उडान अवतरण प्रभावित नहोस् भने २४ घण्टा नै सेवा खुला गर्न लागिएको उनले बताए।अहिले दैनिक २१ घण्टासम्म विमानस्थल चल्छ। तर, १४ र १५ गते विमानस्थल २४ घण्टा नै खुला हुनेछ।
News Desk 0 response सोमवार, भदौ ११, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
