अन्तर्राष्ट्रिय

विमस्टेकको मुख्य जोडः भारतसँग छुट्टै सम्झौता

काठमाडौं,१५ भदौ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना भोलि (शुक्रबार) नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री...

एसिया कप छनोटः युएईविरुद्ध नेपालको व्याटिङ कमजोर

काठमाडौं,१४ भदौ-एसिया कप क्रिकेटको छनोट अन्तर्गनको दोश्रो खेलमा नेपालले जवाफी व्याटिङ गरिरहेको छ। २ सय ५५ रनको लक्ष पछ्याएको नेपालले उपकप्तान गुमाएर पहिलो झड्का बेहोरेको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल ४ बल खेल्दा ४ रन...

मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा

काठमाडौं,१४ भदौ –आजबाट सुरु हुने चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौ अवतरण भएका छन् । प्रधानमन्त्री मोदी अहिले साढे ८ बजे काठमाडौं आइपुगेका हुन् । मोदी चार्टर फ्लाइटमार्फत काठमाडौको त्रिभुवन...

आतंकवाद विरुद्धको सहकार्यमा जोड

काठमाडौं १४ भदौ-गहन सहकार्य र प्रतिबद्धता कार्यावन्यनमा जोड दिँदै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन बिहीबार (आज) राजधानीमा सुरु हु“दैछ । ‘शान्ति, समृद्ध र दिगोतर्फ बंगालको खाडी...

युएईद्वारा नेपाललाई २ सय ५५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं,१४ भदौ-एसिया कप छनोटको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएईले नेपालसामु जितका लागि २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ। किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर...

प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

काठमाडौं,१४ भदौ-प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल केन्द्रीत भएको थियो। बहुक्षेत्रीय...