अन्तर्राष्ट्रिय

बिमस्टेक सम्मेलनःओलीले २२ मिनेट र मोदीले १५ मिनेट सम्बोधन गर्ने

काठमाडौं, १४ भदौ-बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक) बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजेदेखि सोल्टी...

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ?

बैंकक, १३ भदौ- संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङगया जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ। यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ। आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि...

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगे

काठमाडौं,१३ भदौ-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा...

बिमस्टेकको सचिवस्तरीय बैठक सुरु

काठमाडौं,१२ भदौ-बिमस्टेकको सचिवस्तरीय बैठक काठमाडौंमा सुरू भएको छ । बिमस्टेकको शिखर सम्मेलनमा प्रस्तुत गर्ने विषय तय गर्न सचिवस्तरीय बैठक मंगलबार बिहान सुरू भएको हो । बैठकमा सबै देशका विदेश सचिव सहभागी भएको परराष्ट्र मन्त्रामलयले...

नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल !

काठमाडौं,११ भदौ –नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् । गत जेठ अन्तिम साता सिंगापुरमा भएको...

भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुग्यो

काठमाडौं,१० भदौ-भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ। पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन्। राज्यका झण्डै १० लाख...