अन्तर्राष्ट्रिय
चेन्नई सुपर किंग्स फेरि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा
एजेन्सी – चेन्नई सुपर किंग्स फेरि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईस्थित चिदामबराम स्टेडियममा...
बुधबार, बैशाख ११, २०७६बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधी नजिक
बैशाख ११ – डिपोर्टिभो आलाभेसलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधी नजिक पुगेको छ । गए राती सम्पन्न खेलमा शिर्ष स्थानको बार्सिलोनाले आठौं स्थानको आलाभेसलाई उसकै मैदानमा २-० ले पराजित गरेको हो...
बुधबार, बैशाख ११, २०७६नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने चम्केको खेलमा दिल्ली बिजयी
बैशाख ८ – नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने चम्केको खेलमा दिल्ली बिजयी भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राती सम्पन्न खेलमा दिल्लीले किंग्स एलेभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ...
आइतवार, बैशाख ८, २०७६मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो स्थानमा
एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार राति भएको खेलमा मुम्बईले नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ४० रनले हरायो । यस खेलमा दिल्लीले...
शुक्रबार, बैशाख ६, २०७६घरेलु मैदान क्याम्प नोउमा मंगलबार राति भएको खेलमा र्बािर्सलोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो
एजेन्सी – सुपर स्टार लियोनल मेस्सीले लगातार दुई गोल गरेपछि स्पेनिस पावर हाउस बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान क्याम्प नोउमा मंगलबार राति भएको खेलमा र्बािर्सलोनाले इङ्लिस क्लब म्यानचेस्टर...
बुधबार, बैशाख ४, २०७६सन्दीप आबद्ध दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गर्दैं, अंक तालिकाको दोस्रो स्थानमा उक्लियो
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दैं अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न प्रतियोगिताको ३० औं खेलमा १५ ओभर खेल्दा १०० रन...
सोमवार, बैशाख २, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
