अन्तर्राष्ट्रिय
समुद्री आँधी ‘फानी’ ओडिशामा प्रवेश, नेपालमा पनि प्रभाव पर्ने
शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै...
शुक्रबार, बैशाख २०, २०७६कप्तान लियोनल मेस्सी र लुईस स्वारेज चम्किएपछि युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलानाकोे सानदार जित
एजेन्सी – कप्तान लियोनल मेस्सी र लुईस स्वारेज चम्किएपछि युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलानोले सानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा स्पेनिस महारथि बार्सिलोनाले इङ्लिस टोली लिभरपुललाई ३–०...
बिहिबार, बैशाख १९, २०७६अब ४५ हजारमै जापान उड्न पाइने !
काठमाण्डाै, बैशाख १७ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट ४५ हजार रुपैयाँमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।आउँदो असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका...
मङ्लबार, बैशाख १७, २०७६राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न
चीन, बैशाख १७ – राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । यही अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको...
मङ्लबार, बैशाख १७, २०७६कोलकाता राजस्थानसँग ३ विकेटले पराजि
कोलकाता राजस्थानसँग ३ विकेटले पराजित भएको छ। १७ वर्षिय रियान परागले बिहिबार कोलकाताविरूद्ध खेलेको ४७ रनको महत्वपूर्ण पारीको सहयोगमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि महत्वपूर्ण जित हासिल गरेको हो। ११ म्याचमा चौथो जित हात...
शुक्रबार, बैशाख १३, २०७६राष्ट्रपति भण्डारीद्वारा ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन
सियान, वैशाख १२ – राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरे । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरे । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।...
बिहिबार, बैशाख १२, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
