खेलकुद
पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने
पोखरा-इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ। सो एशियन खेलकूदमा पोखराबाट पाराग्लाइडिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक...
सोमवार, भदौ १८, २०७५एशियाली खेलकूद:जुडोमा नेपाल पराजित
काठमाडौँ, १५ भदौ– इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ।आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्। आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए।...
शुक्रबार, भदौ १५, २०७५एसिया कप छनोटः युएईविरुद्ध नेपालको व्याटिङ कमजोर
काठमाडौं,१४ भदौ-एसिया कप क्रिकेटको छनोट अन्तर्गनको दोश्रो खेलमा नेपालले जवाफी व्याटिङ गरिरहेको छ। २ सय ५५ रनको लक्ष पछ्याएको नेपालले उपकप्तान गुमाएर पहिलो झड्का बेहोरेको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल ४ बल खेल्दा ४ रन...
बिहिबार, भदौ १४, २०७५युएईद्वारा नेपाललाई २ सय ५५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं,१४ भदौ-एसिया कप छनोटको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएईले नेपालसामु जितका लागि २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ। किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर...
बिहिबार, भदौ १४, २०७५एसिया कप छनोटः नेपाललाई दोस्रो सफलता
काठमाडौं,१४ भदौ-एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट लिएको छ। मलेसियाको किनरारा ओभल स्टेडियम क्लालम्पुरमा जारी दोस्रो खेलमा नेपालका लागि सन्दिप लामिछानेले दोस्रो विकेट लिए। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट...
बिहिबार, भदौ १४, २०७५ओमानलाई दियो नेपालले २ सय २२ रनको लक्ष्य
काठमाडौं,१३ भदौ-एसिया कप छनोटःएसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट...
बुधबार, भदौ १३, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
