-
काठमाडौं,१४ भदौ-एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट लिएको छ।
मलेसियाको किनरारा ओभल स्टेडियम क्लालम्पुरमा जारी दोस्रो खेलमा नेपालका लागि सन्दिप लामिछानेले दोस्रो विकेट लिए।
नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिए। बसन्तको बलमा आसिफिक अह्मद एलवीडब्लु आउट भए।
१३ ओभरको समाप्तिमा युएइले ७१ रन बनाउँदा पहिलो विकेट गुमाए। त्यसलगत्तै आएका लामिछानेले नेपाललार्इ दोस्रो सफलता दिलाएका हुन् ।
जारी खेलमा नेपाललाई दोस्रो खेल जित्नैपर्ने दवाब छ। बुधबार भएको उद्घाटन खेलमा नेपाल ओमानसँग ७ वीकेटले पराजित भएको थियो ।
चिरपरिचित प्रतिद्वन्द्वी यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली हुन्। यो नेपालका लागि ओडीआर्इ म्याच हो।
News Desk 0 response बिहिबार, भदौ १४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
