खेलकुद
साफ च्याम्पियनसीप : नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौँ, २६ भदौ –साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ। पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो। अहिलेसम्म सेमिफाइनलभन्दा माथि...
मङ्लबार, भदौ २६, २०७५साफ च्याम्पियनसीप : सेमिफाइनलमा नेपालको भेट माल्दिभ्ससँग
काठमाडौँ, २५ भदौ – बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ।गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो। समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन...
सोमवार, भदौ २५, २०७५एशिया कप छनोटबाट नेपाल बाहिरियो, हङकङसंग पराजित
काठमाडौं-काठमाडौं नेपाल एशिया कप छनोटबाट बाहिरिएको छ । समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित हुँदै नेपाल नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यो संगै इन्डिया, पाकिस्तान सहभागि हुने एशिया कप खेल्ने नेपालको सम्भावना सकिएको छ ।...
मङ्लबार, भदौ १९, २०७५साफ च्याम्पियनसिप :पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा
काठमाडौँ, १९ भदौ – साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ।नेपालले दुई वर्ष अघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो ३ः४५ बजे शुरु...
मङ्लबार, भदौ १९, २०७५नेपालद्वारा हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, १९ भदौ – मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै...
मङ्लबार, भदौ १९, २०७५एशिया कप छनोटः हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा
काठमाडौं-एशिया कप छनोटको पाँचौ खेलमा नेपालले अहिले हङकङसंग प्रतिस्पर्धा गरिरहेको छ । बर्षाका कारण ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालका ओपनर सुवास खकुरेल शुन्य रनमा आउट...
मङ्लबार, भदौ १९, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
