-
काठमाडौं-काठमाडौं नेपाल एशिया कप छनोटबाट बाहिरिएको छ । समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित हुँदै नेपाल नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
यो संगै इन्डिया, पाकिस्तान सहभागि हुने एशिया कप खेल्ने नेपालको सम्भावना सकिएको छ ।
यसअघि सुरुवाती व्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको थियो।
नेपाल हङकङसंग ३ विकेटले पराजित भएको हो। ९६ रनको लक्ष्य पछ्याएको हङकङले ३२ ओभर २ बलमा भेट्टाएको हो ।
हङकङले नेपालले दिएको ९६ रनको लक्ष्य ७ विकेट गुमाएर पुरा गर्यो।नेपालको लागी सन्दिप लामीछानेले ५ विकेट लिए। त्यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट लिए ।
हङकङको लागी अशुमन रथले सर्बाधिक ५२ रनको योगदान दिए ।
पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, सन्दिप लामिछाने २ र सोमपाल कामी शुन्य रनमा आउट भएका थिए।
सुवास खकुरेल शुन्य रनमा आउट भएको खेलमा अनिलकुमार शाह १५ रनमा आउट भएका थिए ।
News Desk 0 response मङ्लबार, भदौ १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
