खेलकुद
सन्दीपले फेरि आईपीएल खेल्ने पक्का
काठमाडौं,३० कार्तिक –नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले...
शुक्रबार, कार्तिक ३०, २०७५अाइसीसीकाे ४१ औं बरियतामा पारस खड्का
काठमाडौं,२७ कार्तिक- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि–ट्वान्टी क्रिकेटको ४१ औं बरियतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पर्न सफल भएका छन् । उनी ब्याटिङ र अलराउन्डर विधाको बरियतामा परेका हुन् । पारस...
मङ्लबार, कार्तिक २७, २०७५नेपाली महिला फुटबल टोलीले आज बगलादेशसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं,२७ कार्तिक– सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि एशिया क्षेत्रीय छनोट अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज बगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह सी मा रहेको नेपालले एसिया छनौटको दोस्रो चरणमा स्थान बनाउन...
मङ्लबार, कार्तिक २७, २०७५पीपीएल : पोखरा पल्टन र चितवन राइनोजबीच फाइनल भिडन्त हुँदै
पाेखरा,२० कार्तिक –पोखरा रंगशालामा हुने आज हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज आमनेसामने हुँदैछन् । फाइनलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा चितवनका कप्तान पारस खड्काले अघिल्ला चार खेलको प्रदर्शनलाई कायमै राखेर उपाधि जित्ने...
मङ्लबार, कार्तिक २०, २०७५पिपीएलः काठमाडौंलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश
पोखरा,१८ कार्तिक- चितवन पोखरा प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । टस जितेर...
आइतवार, कार्तिक १८, २०७५पोखराद्वारा काठमाडौं पराजित
पोखरा- पोखरा पल्टन पीपीएलले पीपीएल क्रिकेटको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना पक्का गरेको छ । लिग चरणको अन्तिम खेलमा हुलास काठमाडौंलाई ४ विकेटले हराउँदै पोखराले उपाधि होडको यात्रालाई जीवितै राखेको हो । टस जीतेर फिल्डिङ...
शनिबार, कार्तिक १७, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
