समाचार
नेपाल र बंगलादेशबीच आज ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुँदै
काठमाडौं,२५ साउन-नेपाल र बंगलादेशबीच उर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुँदैछ। समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिल बिहिबार नेपाल आइसकेका छन्। उर्जा राज्यमन्त्री हमिदले आज उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै...
शुक्रबार, साउन २५, २०७५पारिवारीक परिवेशबाट प्रभावित पूर्णचन्द्र थापा
काठमाडौं,२४ साउन -प्रधानसेनापति राजेन्द्र क्षेत्री आजदेखि घरविदामा बस्ने भएपछि (भोलि) शुक्रवारदेखि बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाल्ने भएका छन्। प्रधानसेनापति क्षेत्रीको पदावधि २४ भदौसम्म रहेकाले रथी थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको नेतृत्व...
बिहिबार, साउन २४, २०७५लुटियो भनिएको निरुको मोबाइल उनकै कोठामा ‘एक्टिभ’ !
काठमाडौं,२४ साउन-प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन ।...
बिहिबार, साउन २४, २०७५भारतद्वारा सीमामा सडक निर्माण स्थगन
महेन्द्रनगर, २४ साउन–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ।लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार...
बिहिबार, साउन २४, २०७५कैलालीको लम्की-चुहा नपामा रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट
काठमाडौं,२४ साउन-कैलालीको लम्की-चुहा नगरपालिका -१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले आज(बिहिवार) विहान बम विष्फोटन गराएको छ। विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट गराएको हो। ठूलो...
बिहिबार, साउन २४, २०७५सडकको दुरवस्थाले सास्ती
संखुवासभा, २४ साउन- चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ। सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको...
बिहिबार, साउन २४, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
