समाचार

सहमतिमा यौनसम्बन्ध राख्ने उमेरहद बढाइयो,सेक्स राख्न अव कति वर्ष चाहिन्छ?

काठमाडौं,२५ साउन-मुलुकमा आउँदो भदौ १ गतेबाट नयाँ मुलुकी ऐन लागू गरिँदैछ । पुरानो मुलुकी ऐनले भन्दा यो मुलुकी ऐनमा कडा नियम समेटिएको छन्। विभिन्न अपराधमा दण्डको दायरा बढाइएको छ। यस्तै राजीखुसीमा हुने यौनसम्बन्धमा पनि...

परिवारभित्रै बलात्कारको त्रासःबुबाले छोरीलाई नातिले हजुरआमालाई !

काठमाडौं,२५ साउन-हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले...

संसदमा दर्ता गरिएका दुई विधेयक आपसमा बाझिए

काठमाडौं २५ साउन-सरकारले मंगलबार र बुधबार संसदमा दर्ता गरेका दुईवटा विधेयक एकापसमा बाझिएका छन् ।संविधानको मौलिक हक कार्यान्वयन गर्न बनाइएको प्रजनन स्वास्थ्य विधेयक र संविधानको भाग दुईमा रहेको नागरिकता सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न ल्याइएको...

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ: गृहमन्त्री थापा

चितवन, २५ साउन– गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएको छ। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक...

डेब्यु खेलमा सन्दीपको उच्च प्रदर्शन,पहिलो बलमै विकेट

काठमाडौं २५ साउन –नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।सन्दीपको टीम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि सन्दीपले आफ्नो पहिलो बलम विकेट लिएका हुन्।...

‘कालीगण्डकी करिडोरको काम सुस्त’

बेनी, २५ साउन- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताए।जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन...