समाचार

भारतबाट अवैध लागुऔषध शरीरमा टेपले बाँधेर ल्याउँदै गरेको अवस्थामा एक युवा पक्राउ

पर्सा,साउन २८- भारतबाट अवैध लागुऔषध शरीरमा टेपले बाँधेर फिट गरी नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार लमजुङका एक युवा पक्राउ परेका छन्। शरीरमा लागुऔषध लुकाई छिपाई टेपले बाँधेर माथिबाट कपडा लगाई नेपाल ल्याउँदै गरेको अवस्थामा उनलाई...

अविरल वर्षाका कारण सप्तरीको औद्योगिक क्षेत्र जलमग्न

राजविराज, २८ साउन–लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ।पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगमा समेत...

सडकमा माग्नेलाई जेल सहित जरिवाना लाग्ने

काठमाडौँ,साउन २८-सडक पेटीमा तथा सार्वजनिक स्थलमा गीत गाएर वा हार गुहार गरेर माग्ने तथा माग्न लगाउनेलाई एक हजार जरिवानासहित एक महिना जेल सजाय हुने भएको छ । आउँदो भदौ १ गतेदेखि सडक पेटीमा बसेर...

आज साउन महिनाको अन्तिम सोमबारःतस्वीरमा हेनुहोस् बोलबम

काठमाडौं,२८ साउन –आज साउन महिनाको अन्तिम सोमबार। हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । त्यस्तै बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल...

राष्ट्रियसभामा चार विधेयक पेश

काठमाडौँ, २८ साउन–राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ।पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो...

‘फरार’ राज्यमन्त्रीद्धारा अदालतमा आत्मसमर्पण

महोत्तरी,साउन २८-  प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित भएका छन् ।२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले कुटेर...