समाचार

पासाङल्हामु राजमार्ग बन्द

नुवाकोट, ३ भदौ-पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ। आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको...

सूर्यमुखी र भटमासको तेल गुणस्तरहीन, बागमती उद्योगको उत्पादनमा रोक

विराटनगर,३ भदौ-बागमती आयल इन्ड्रस्टिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल...

नेपालकाे लगातार दोस्रो हार

काठमाडाैं, १ भदौ- नेपाली राष्ट्रिय फुटबल टिमले जकार्ता एसियाडमा दोस्रो हार ब्याहोरेको छ। नेपालले समुह डि को आफ्नो दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना कमजोर बनेको छ। यसअघि नेपाल जापानसँग १-०...

थाइलैण्ड बसाईँपछि पूर्वराजा ज्ञानेन्द्र शुक्रबार काठमाडौँ फर्के

काठमाडौँ,भदौ १-दुई हप्ता भन्दा लामो थाइलैण्ड बसाईँपछि पूर्वराजा ज्ञानेन्द्र शुक्रबार दिउसो काठमाडौँ फर्केका छन्। परिवारसहित ब्याङ्कक गएका पूर्वराजा फर्कँदा साथमा पत्नी कोमल र बुहारीपनि फर्केका छन्।पूर्वराजपरिवारका सबैजसो सदस्य थाईलैण्ड गएपनि पूर्व युवराज पारश भने...

बाढीपीडितको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग

काठमाडौँ, १ भदौ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल...

लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट

काठमाडौं,१ भदौ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् । आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला...