समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड भासिने क्रम जारी

चितवन, १ भदौ–नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ। एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ।नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो...

पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा

काठमाडौं,१ भदौ-अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा गरेका छन् । शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले गरिबी निवारणलगायतका...

संघीय संसद प्रतिनिधिसभा संसदीय समितिहरूको निर्वाचन मिति सर्‍यो

काठमाडौं,भदौ १-संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूको निर्वाचन मिति सरेको छ। सभामुख कृष्णबहादुर महराले शुक्रबार बसेको बैठकमा विशेष कारणवश भन्दै भदौ ५ गतेका लागि तय भएको सभापतिहरूको निर्वाचन भदौ १७ गतेका लागि सरेको जानकारी...

वाजपेयी प्रति श्रद्धाञ्जली व्यक्त गर्न परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा

काठमाडौँ, १ भदौ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेको छ । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री...

फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम

काठमाडौँ, १ भदौ- बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे । नुवाकोटको ककनी गाउँपालिका–२...

मुग्लिन सडकखण्डको पुल निर्माणमा ढिलाइ

चितवन,१ भदौ- मुग्लिन सडकखण्डको पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माण हुन लागेका १८ पुलमध्ये ४ वटाकाे निर्माण शुरू भए पनि गति  लिन सकेकाे छैन । सडक खण्डको दासढुङ्गा, खानी, मौरी र २९...